बिहिबार यी १० कम्पनीको सेयरमा झुम्मिए लगानीकर्ता, कुनको कति ? « Arthapath.com
१८ फाल्गुन २०७९, बिहीबार

बिहिबार यी १० कम्पनीको सेयरमा झुम्मिए लगानीकर्ता, कुनको कति ?



काठमाडौं । बुधबार राताम्य भएको बजार बिहिबार पनि निरन्तता पाएको हो । सेयर बजार केहि दिन यता निरन्तर ओरालो लागि रहेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २६.४८ अकंले घटेर १९६९.०१ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २५६ कम्पनीको ३६ लाख ५७ हजार १५४ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ३३ करोड ६३ लाख ३३ हजार ९६४ रुपैयाँको कारोबार भएको छ ।

बिहिबार हिमालयन डिष्टिलरीको सेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको आज ८ करोड १२ लाख ८६ हजार रुपैयाँको कारोबार भएको छ ।

साथै, शिवम सिमेन्टको ६ करोड ३ लाख ५ हजार रुपैयाँ, एनआइसी एशिया बैंकको ४ करोड ३७ लाख रुपैयाँ, नबिल बैंकको ३ करोड ८५ हजार रुपैयाँको कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्