दुई कम्पनीको सेयरमा सर्किट, यी कम्पनीका लगानीकर्ता भए मालामाल « Arthapath.com
१ चैत्र २०७९, बुधबार

दुई कम्पनीको सेयरमा सर्किट, यी कम्पनीका लगानीकर्ता भए मालामाल



काठमाडौं । साताको चौँथो कारोबारको दिन सेयर बजारमा गिरावट आएको छ । नेप्से परिसूचक १४.४४ अकंले बढेर १९३८.६२ को बिन्दुमा बन्द भएको छ ।

आज पूँजी बजारमा नेप्से सुचीकृत २५३ कम्पनीको ३७ लाख १६ हजार ६८४ कित्ता सेयर किनबेच हुदाँ १ अर्व २० करोड २१ लाख ४१ हजार ८८२ रुपैयाँको कारोबार भएको छ ।

बुधबार दुई कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । यूनिक नेपाल लघुवित्त र सूभम पावर लिमिटेडको सेयरमा सर्किट लागेको छ । साथै, , बिन्दाबासीनी हाईड्रपावर ६.४२ प्रतिशत, रु रु जलबिद्युत परियोजना ५.७३ प्रतिशतले बढेको छ ।


प्रतिक्रिया दिनुहोस्