के भयो आज नबिल बैंकको सेयर ? « Arthapath.com
१ चैत्र २०७९, बुधबार

के भयो आज नबिल बैंकको सेयर ?



काठमाडौं । बुधवार नबिल बैंकको ४ करोड बढीको सेयर कारोबार भएको छ ।

साताको चौंथो कारोबार दिन बैंकको ४ करोड २९ लाख १२ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुुसार आज बैंकको ६९ हजार २०९ कित्ता सेयर किनबेच भएको छ ।

सो दिन बैंकको सेयर मूल्यमा भने झिनो गिरावट आएको छ । आज बैंकको सेयर मूल्य १.१२ प्रतिशत अर्थात प्रतिकित्ता ७ रुपैयाँले घटेको हो ।योसंगै बैैंकको सेयर मूल्य ६१८ रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस्