विनय बञ्जारा « Arthapath.com
२५ फाल्गुन २०८०, शुक्रबार

Author: विनय बञ्जारा

शिव, शिवरात्री र आत्मपरिचिति

काठमाडौं । वेदमा परमात्मालाई निर्गुण, निकाराकार परब्रह्मको रुपमा वर्णन गरिएको छ । उपनिषदले शक्तिस्वरुप परमेश्वरको व्याख्या गरेको छ । हिन्दुभित्र पनि भिन्न मतहरुले भिन्दाभिन्दै देवतालाई ‘प्रमुख’ मान्ने गरेको पाइन्छ । यद्यपि देवादीदेव भनेर शिव अर्थात् महादेवलाई भनिएको छ । कसैले नारायणलाई परब्रह्म मान्छन् त कोही शक्ति (दुर्गा)लाई । शैव मतका