९ श्रावण २०८३, शनिबार

Author: अर्थ पथ

प्रधानन्यायाधीशविरुद्ध महाअभियोगको प्रभाव शेयर बजारमा, ९६.९० अंकको गिरावट

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध आइतबार प्रतिनिधिसभामा महाभियोग दर्ता भएसँगै यसको प्रभाव धितोपत्र बजार (नेप्से) मा समेत परेको छ । यसैदिन खुलेको बजारमा २ बजेर २० मिनेटसम्ममा ९६.९० अंकले बजार खस्किएको छ । ९० लाख ८० हजार ५९० कित्ता शेयर ६३ हजार २०६ पटक किनबेच हुदाँ शेयर कारोबार ४ अर्ब