काठमाडौं । सोमबारका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक पुनः स्थगित भएको छ। संसद सचिवालयका महासचिव भरतराज गौतमले एक सूचना जारी गर्दै बैठक स्थगित भएको जानकारी दिएका हुन् । उक्त सूचनामा भनिएको छ, ‘फागुन २ गते सोमबार बस्ने गरी निर्धारण भएको प्रतिनिधिसभाको बैठक विशेष कारणले उक्त दिन र समयमा बस्न नसक्ने भएकोले