काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) ले शेयर आजदेखि निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले यसअघि बिक्री नभएको शेयर पुनः लिलाम बढाबढ गरी बिक्री खुला गरेको हो । कम्नीले ३ करोड ३० लाख कित्ता शेयर आज फागुन १ गतेदेखि निष्काशन तथा बिक्री खुल्ला गरेको हो