८ श्रावण २०८३, शुक्रबार

Author: अर्थ पथ

भारी अंकले घटेको बजारमा यि कम्पनिका लगानिकर्ताले कमाए

काठमाडौं । ३८ अंकले घटेको बजारमा २७ कम्पनिका लगानिकर्ताले कमाएका छन् । यस दिन सबैभन्दा बढि बुद्धभुमी हाईड्रोपार कम्पनिका लगानिकर्ताले सबैभन्दा बढि कमाएका छन् । कम्पनिका लगानिकर्ताले ९.९७ प्रतिशतका दरले कमाएका छन । त्यसैगरी सामलिङ्ग पनवर कम्पनिका लगानिकर्ताले पनि ९.९६ प्रतिशतका दरले कमाएका छन् । साग्रीला डेभलोपमेन्ट बैंकको शेयर ४.२९