८ श्रावण २०८३, शुक्रबार

Author: अर्थ पथ

राष्ट्र बैंकको गभर्नर अधिकारीसँग ५५ हजार कित्ता सेयर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीको २७ हजार १ सय ८४ कित्ता साधारण सेयर (आइपिओ) रहेको छ । विभिन्न वित्तीय तथा इन्स्योरेन्स कम्पनीहरूमा गभर्नर अधिकारीको सेयर रहेको छ ।  गभर्नर अधिकारीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्दा ११ वाणिज्य बैङ्कसहित विभिन्न वित्तीय संस्थामा उनको उक्त सेयर रहेको देखिएको हो