काठमाडौं । जन–स्वास्थ्य एवं सामुदायिक चिकित्सा विभाग, काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेजले राष्ट्रिय गैर नाफामुखी संस्था जि. टि. ए. फाउन्डेसनको प्राविधिक सहयोगमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको सहकार्य र समन्वयमा स्वास्थ्य आपूर्ति श्रृंखला व्यवस्थापनको पहिलो कोर्स सञ्चालन गरेको थियो । यस कोर्सले नेपालमा स्वास्थ्य आपूर्ति श्रृंखलाको निम्ती जनशक्ति विकास गर्ने