काठमाडौं । सेयर बजारमा रौनकता कायमै देखिएको छ । नयाँ सरकार बने लगत्तै सेयर बजार उकालो यात्रा कायमै राखेका हो । विशेष गरि अर्थमन्त्रीमा विष्णु पौडेलको आगमनले लगानीकर्तामा छुट्टै उत्साह छाएको हो । नयाँ सरकार गठन भएयता नेप्से परिसूचक २७८.२९ अंक बढिसकेको छ । पूर्वअर्थमन्त्री जनार्दन शर्माले पूँजी बजार सुधारका