विष्णु तारुके « Arthapath.com
१५ असार २०८२, आईतबार

Author: विष्णु तारुके

असार मसान्त आउँदै छ, यसरी गर्नुहोस् डिम्याट र मेरो शेयर नविकरण

उषा रेग्मी काठमाडौं । अहिले असारमसान्त आउनै लागेको छ । असारमसान्त लागेपछि सेयर कारोवार गर्न खोलिएको डिम्याट र मेरो शेयर खाता नविकरण गर्नुपर्ने हुन्छ । अहिले निक्षेप सदस्य (डिपि) हरुले सुचना निकाल्न थालेका छन । असार मसान्त नजिकिएसंगै मर्चेन्ट बैंकरहरु निक्षेप सदस्यहरुले डिम्याट र मेरो सेयर नविकरण गर्न सुचना सार्वजनिक