एभरेष्ट बैंकको लेखापरीक्षकमा एन अमात्य एण्ड कम्पनी नियुक्त « Arthapath.com
२८ मंसिर २०७९, बुधबार

एभरेष्ट बैंकको लेखापरीक्षकमा एन अमात्य एण्ड कम्पनी नियुक्त



काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले लेखापरीक्षक नियुक्त गरेको छ ।

बैंकले चालु आर्थिक वर्ष २०७९।०८० को लागि लेखापरिक्षणको रुपमा एन अमात्य एण्ड कम्पनीलाई नियुक्त गरेको हो । बैंकले मंसिर २६ गते सम्पन्न २८औं वार्षिक साधारण सभाबाट चालु आव २०७९।८० को लागि लेखापरिक्षक नियुक्त गरेको हो ।


प्रतिक्रिया दिनुहोस्