नेप्सेमा एक कम्पनीको ३० प्रतिशत बोनस सेयर सूचीकृत « Arthapath.com
१७ फाल्गुन २०७९, बुधबार

नेप्सेमा एक कम्पनीको ३० प्रतिशत बोनस सेयर सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । बुधबार सिवाईसी लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचीकृत भएको हो ।

कम्पनीको ३० प्रतिशत बोनस बापतको ३ लाख ६४ हजार ९२५.५१ कित्ता सेयर सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाइ वितरण गरेको बोनस नेप्सेमा सूचीकृत भएको हो ।


प्रतिक्रिया दिनुहोस्