काठमाडौं । नेपालको वैदेशिक व्यापारमा डरलाग्दो व्यापार घाटा छ । आठ महिनामै व्यापार घाटा ९ खर्ब बढी छ । भन्सार विभागले हालै प्रकाशन गरेको चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको तथ्याङ्क अनुसार नेपालको व्यापार घाटा ९ खर्ब २९ अर्ब ६० करोड ५२ लाख रुपैयाँ पुगेको छ । आयातसँगै निर्यात पनि खुम्चिँदो नै