काठमाडौं । घोराही सिमेन्टले नोक्सानी व्यहोरेको छ । कम्पनीको आम्दानीमा आएको गिरावट र खर्च वृद्धि कम्पनी घाटामा पुगेको हो । बुधवार कम्पनीले प्रकाशित गरेको चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनी४१ करोड ८४ लाख ३८ हजार रुपैयाँ नोक्सानीमा छ । तर, गत वर्षको सोही अवधिमा कम्पनीले १