उद्योग /बाणिज्य « Arthapath.com
८ पुष २०८०, आईतवार

उद्योग /बाणिज्य

प्राधिकरणले काट्यो थप ५ ठुला उद्योगको लाइन, ९ उद्योगमा अन्धकार

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले थप दुई ५ वटा उद्योगको विजुली लाइन काटेको छ । आइतबार प्राधिकरणले ट्रंक र डेडिकेटेड लाइन प्रयोग गरेर बक्यौता तिर्न बाँकी ५ ठुला उद्योगको लाइन काटेको हो । प्राधिकरणका अनुसार आइतबार सर्वोत्तम सिमेन्ट, लक्ष्मी स्टील, अशोक स्टील, त्रिवेणी स्पिनिङ र सोनापुर मिनरल्स एण्ड आयल प्रालिको