काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ मौद्रिक नीतिमा लघुवित्त संस्थाहरुमा देखिएको समस्याको निकास खोज्न बुधबार दिनभर बैंकरहरुसँग छलफल गरेको छ । राजधानिको मेरिएट होटेलमा दिउँसो चार घण्टाभन्दा बढी समय लघुवित्तको मुद्दामा खर्च गरेका गभर्नर महाप्रसाद अधिकारीले केही ठूलै निर्णय लिने संकेत गरेका छन् । पछिल्लो समय लघुवित्त संस्थाहरुमा ‘ऋण नतिर्ने’