काठमाडौं । अहिले देशभर प्रमुख राजनीतिक दलहरु आफ्नो सांगठनिक चुनावमा व्यस्त छन् । नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय प्रजातन्त्र पार्टी आफ्ना-आफ्ना दलको नयाँ नेतृत्व चुन्ने प्रक्रियामा छन् । यही बेला नेपालमा गाडी तथा मोटरसाइकल र अटोपार्टस् बेच्ने ब्यापारीहरुलाई पनि चुनावको रन्कोले छोएको छ । अटोमोवाइल व्यवसायीहरुको