चित्रराज भण्डारी काठमाडौं । पछिल्लो समय एकाएक चर्चामा आएको लाउके झरनामा आन्तरिक पर्यटक भित्रिने क्रम जारी रहेको छ । सामाजिक सञ्जालमा पर्यटकीय क्षेत्रसहितको फोटो हाल्ने होडबाजी चलेपछि पछिल्लो समय लाउके झरना चर्चामा आएको हो । नुवाकोट जिल्ला पर्यटकीय क्षेत्रका लागि प्रख्यात क्षेत्र हो । पछिल्लो २ महिनायता परम्परागतदेखि लुकेर बसेको