अटो « Arthapath.com
२४ असार २०८२, मंगलबार

अटो

स्न्यापड्रागन ६८० चिपसेट प्रयोग भएको नेपालको सबै भन्दा सस्तो फोन रेडमी १०

काठमाडौं । अनेस्ट प्राइसमा फ्ल्यागशिप स्तरको स्पेसिफिकेशन भएको शाओमीको रेड्मी सेरिज नेपाली बजारमा निक्कै प्रख्यात छ । शाओमी नेपालले हालै नेपाली बजारमा ल्याएको रेड्मी १० ले पनि यहि कुरालाई प्रमाणित गर्दछ । एउटै उपकरणमा स्न्यापड्रागन ६८० संचालित फ्ल्यागशिप चिपसेट, ६०००एमएएचको पूरै दिन टिक्ने ब्याट्री, ६.७१ इन्चको डिस्प्ले, र ५०एमपिको डुअल