अटो « Arthapath.com
२२ असार २०८२, आईतबार

अटो

भक्तपुर अटोमोवाइल्स एसोसिएसनको अध्यक्षमा खर्वुजा

काठमाडौं । भक्तपुरमा रहेका अटोमोबाइल्स व्यवसायीहरुको भेलाले दीपेन्द्र खर्वुजाको अध्यक्षतामा भक्तपुर अटोमोवाइल्स एसोसिएसन गठन गरिएको छ । सात सदस्यीय एसोसिएसनकोे सचिवमा स्वयम्भुरत्न शाक्य, कोषाध्यक्षमा सुरेन्द्रप्रसाद प्रजापति रहेका छन् । सदस्यहरुमा दीपेश बेजू, राजेश कवां, महेन्द्र दुवाल र रामकृष्ण श्रेष्ठ रहेका छन् । भक्तपुरमा अटोमोवाइल्स सम्वन्धि काम गर्ने सम्पूर्ण व्यवसायीको हकहितको