अटो « Arthapath.com
२० असार २०८२, शुक्रबार

अटो

सिभिल बैंकले तीन पाङ्ग्रे सवारी खरिद गर्न महिलालाई ७० प्रतिशतसम्म कर्जा दिने

काठमाडौं । सिभिल बैंक लिमिटेडले महिला ग्राहकहरुलाई तिन पांग्रे सवारी किन्न ७० प्रतिसतसम्म कर्जा उपलव्ध गराउने भएको छ । आज सिभिल बैंक र विवेक अटोमोवाईल्स् बिच व्यबसायीक सहकार्य सम्झौता पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ तथा विवेक अटोमोवाईल्स्का तर्फबाट अध्यक्ष विवेक