काठमाडौं । जोयलङ र एसआरएमब्रान्डका विद्युतीय गाडी खरिद गर्ने ग्राहकलाई रिलायन्स फाइनान्सले प्रतिस्पर्धी ब्याजदरमा कर्जा दिने भएको छ । सरल रुपमा कर्जा उपलब्ध गराउने सम्बन्धमा नेपालका जोयलङ र एसआरएम ब्रान्डका विद्युतीय गाडीको अधिकृत विक्रेता पूजा कन्स्ट्रक्सन नेपाल प्रालि र रिलायन्स फाइनान्स लिमिटेडबीच व्यावसायिक सहकार्य सम्बन्धी सम्झौता भएको हो । सम्झौता