अटो « Arthapath.com
२४ असार २०८२, मंगलबार

अटो

सेगवे इलेक्ट्रिक स्कुटरमा फेस्टिभ अफर : आकर्षक नगद छुटदेखि स्मार्ट घडी जित्ने मौका

काठमाडौं । नेपालका लागि सेगवे सवारी साधनको आधिकारिक वितरक आईहव प्रालिले चाडपर्व लक्षित अफर ल्याएको छ ।कम्पनीले दशैं, तिहार र छठको अवसरमा ग्राहकहरुलाई आकर्षक छुट र पुरस्कारहरु उपलब्ध गराउने अफर ल्याउको हो । यो अफर नेपालका सबै सेगवे ई–स्कुटरका लागि मान्य हुनेछ । ‘यो दशै/तिहार सेगवेको साथ उपहार ७’ अफर