काठमाडौं । नाडा अटोमोबाइल्स एशोसियसन अफ नेपालले ‘नाडा इभि एक्स्पो २०२२’ आयोजना गर्ने भएको छ । नाडाले आउँदो असोज ६ गतेदेखि ९ गतेसम्म इभि एक्स्पो गर्ने भएको हो । सिएटद्धारा प्रायोजित उक्त मेलामा नेपालमै पहिलोपटक विद्युतीय सवारी साधन, पार्ट पुर्जा, विद्युतीय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघ संस्थाहरूको भव्य प्रदर्शनी