बैंक « Arthapath.com
१० माघ २०८१, बिहीबार

बैंक

सेयर कारोबारबाट कुन बैंकले कति गर्छन् कमाई ?

काठमडौं । ६ महिनामै सेयर कारोबारबाट वाणिज्य बैंकहरुले झन्डै ४ अर्ब रुपैयाँ आम्दानी गरेका छन् । बैंकहरुले प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८१–८२ को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । नेपाल राष्ट्र बैंकले बैंकहरुलाई चुक्ता पुँजीको १ प्रतिशत सेयर बजारमा लगानी गर्न पाउने सुविधा दिएको छ । सो