काठमाडौँ । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले समग्रमा अर्थतन्त्रका मूलभूत कुराहरू राम्रो रहेको बताएका छन् । कृषि विकास बैंकको ५८ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले अर्थतन्त्रको बाह्य सूचक सबल रहेको बताएका हुन् ।‘अर्थतन्त्रका फण्डामेन्टल राम्रो हुँदै गैरहेको छ । बाह्य क्षेत्रमा सबल छौं । नेपाल राष्ट्र बैंकले राखेको लक्ष्यभित्रै