बैंक « Arthapath.com
१२ असार २०८२, बिहीबार

बैंक

कुमारी बैंकबाट बाहिरिए अर्याल, सिइओमा खनाल नियुक्त

काठमाडौँ । रामचन्द्र खनाल कुमारी बैकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) बनेका छन् । उनी बैङ्कको सीइओमा नियुक्ति भएका हुन् ।  शुक्रवार बसेको बैङ्क सञ्चालक समिति बैठकले खनाललाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । यसअघि उनी बैङ्कमा वरिष्ठ डेपुटी सिइओ रहेका थिए । बैङ्कका सिइओ रमेश अर्याल बैंकबाट बाहिरिएका छन्