काठमाडौं । वाणिज्य बैङ्कहरूले सेयर कारोबारबाटै तीन महिनामा करिब डेढ अर्ब रुपैयाँ आम्दानी गरेका छन् । सञ्चालनमा रहेका वाणिज्य बैङ्कहरूले प्रकाशित गरेको चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । चालु आवको तीन महिनामा सेयर कारोबारबाट बैङ्कहरूले कुल १ अर्ब ४० करोड २१ लाख रुपैयाँ