बैंक « Arthapath.com
१४ असार २०८२, शनिबार

बैंक

यो वर्षको अन्तिम मर्जर: लक्ष्मी र सनराइज बैंकको आजदेखि एकीकृत कारोबार, कस्तो बन्यो बैंक ?

काठमाडौं । लक्ष्मी बैंक र सनराइज बैंकको एकीकृत कारोबार आजदेखि सुरु हुने भएको छ । यी दुवै बैंक एकआपसमा गाभिएर आजदेखि लक्ष्मी सनराइज बैंकको नामबाट एकीकृत कारोबार सुरु गर्न लागेका हुन् । योसंगै वाणिज्य बैंक तर्फ चालु आर्थिक वर्षको अन्तिम मर्जर पनि हो । लक्ष्मी र सनराइज बैंक मर्जभएसंगै नेपालमा