बैंक « Arthapath.com
४ असार २०८२, बुधबार

बैंक

प्राइम कमर्सियल बैंकको ऋणपत्र बाँडफाँट

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले ऋणपत्र बाँडफाँट गरेको छ । बैंकले चैत १६ गतेदेखि ३० गतेसम्म विक्री गरेको ऋणपत्र वैशाख १२ गते बाँडफाँट गरेको हो । बैंकले १० वर्षे अवधिको प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र बाँडफाँट गरेको हो