बैंक « Arthapath.com
४ असार २०८२, बुधबार

बैंक

खराब कर्जा नियन्त्रणमा एभरेष्ट बैंक सधैँ अब्बल : चार वटाको एनपिएल ५ प्रतिशत माथि, कसको कति ?

काठमाडौं । वाणिज्य बैंकहरुको खराब कर्जाको ग्राफ बढ्दो नै देखिन्छ । अधिकांश बैंकको खराब कर्जा बढेको छ । हाल बैंकहरुसँग साढे ४ प्रतिशत खराब कर्जा छ । बैंकहरुले प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८१–८२ को दोस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । समिक्षा अवधिमा बैंकहरुको औसत खराब कर्जा ४.४९