बैंक « Arthapath.com
५ असार २०८२, बिहीबार

बैंक

सवारीमा साधनमा बैंकको लगानी: गाडी किन्न ग्लोबल र नबिलले दिए धेरै ऋण, ९ वटाले भने घटाए

काठमाडौं । गाडी खरिदका लागि तीन महिनामा बैंकहरुले झन्डै एक अर्ब ऋण दिएका छन् । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा बैंकहरुले थप ९६ करोड बढी सवारी कर्जा प्रवाह गरेका हुन् । नेपाल राष्ट्र बैंकका अनुसार गत असोज मसान्तसम्ममा बैंकहरुले ९६ करोड ३८ लाख रुपैयाँ सवारी कर्जा प्रवाह गरेका छन्