काठमाडौं । वाणिज्य बैंकहरुको खुद नाफामा दोहोरो अंकको गिरावट आएको छ । बैंकहरुले शुक्रबार प्रकाशित गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । ९ महिनामा बैंकहरुले ४० अर्ब ७१ करोड ९ लाख ७९ हजार रुपैयाँ खुद नाफा कमाएका छन् । तर, यो नाफा गत आवको चैत