सहकारी « Arthapath.com
२ श्रावण २०८०, मंगलवार

सहकारी

इमेज सहकारी ठगी प्रकरण: १ अर्ब ३० करोड बिगोदाबी सहित ११ जना संचालक विरुद्ध मुद्दा दर्ता

काठमाडौं । बागलुङको इमेज बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष देवकुमारी नेपालीसहित ११ जना संचालक विरुद्ध ठगी मुद्दा दर्ता भएको छ । सहकारी पिडितहरुले सरकारी वकिलको कार्यालय मार्फत जिल्ला अदालत बागलुङ्गमा उनीहरुविरुद्ध ठगी मुद्दा दर्ता गराएका हुन् । ढोरपाटन नगरपालिकाका प्रमुख समेत रहेका सहकारीका संस्थापक अध्यक्ष देवकुमार नेपाली, उनी श्रीमताी