Development Bank « Arthapath.com
२१ असार २०८२, शनिबार

Development Bank

ज्योति विकास बैंकद्वारा ‘सुपर स्मार्ट सेभिङ्ग्स’ बचत योजना सार्वजनिक, के के छन् सुविधा

काठमाडौं । ज्योति विकास बैंकद्वारा अतुलनीय विशेषता, निःशुल्क सुविधा र विशेष छुट सहितको “सुपर स्मार्ट सेभिङ्ग्स” बचत योजना सार्वजनिक गरेको छ । न्युनतम मौज्दात मात्र १५ रुपैयाँमा १५ महिनासम्म १५ सुविधाहरु निःशुल्क तथा विशेष छुट सहितको निक्षेप योजना बैंकले आफ्नो १५औं वार्षिकोत्सवको अवसरमा सार्वजनिक गरेको हो । ग्राहकवर्गहरुको आवश्यकतालाई मध्यनजरमा