Development Bank « Arthapath.com
९ चैत्र २०७९, बिहीबार

Development Bank

ज्योति विकास बैंकको सेयर बिक्रीमा, क-कस्ले दिन पाउँछन् आवेदन ?

काठमाडौं । ज्योति विकास बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले बिक्रीमा ल्याएको सेयर र न्यूनतम मूल्य भने खुलाएको छैन । बैंकका संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको सेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो । उक्त सेयर खरिद गर्ने चाहने इच्छुक ब्यक्तिले आवश्यक