Development Bank « Arthapath.com
९ माघ २०७९, सोमबार

Development Bank

सबैभन्दा धेरै नाफा बढाउने विकास बैंक बन्यो ‘शाइन रेसुङगा’ : इपिएस पनि बढ्यो, मुख्य सूचकहरु सकरात्मक

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासमा सबैभन्दा धेरै नाफा शाइन रेसुङगा डेभलपमेन्ट बैंकले बढेको छ । चालु आवको पुुस मसान्तसम्ममा बैंकले ४२ करोड ९६ करोड ७८ हजार रुपैयाँ गरेको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा भने २३.१८ प्रतिशतले बढी हो । गत वर्षको दोस्रो त्रैमासमा