काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले लेखा परीक्षकको नियुक्ती गरेको छ । कम्पनीको पुष २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट बैंकको आर्थिक वर्ष २०७९।०८० को लेखापरीक्षणका लागि जेवि राजभण्डारी एण्ड डिविन्स चार्टड एकाउण्टेण्टलाई नियुक्त गरेको हो ।