काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले नयाँ ब्याजदर प्रकाशित गरेका छन् । वित्तीय कम्पनीहरुले माघ महिनामा लागू हुने ब्याजदर घटाएका हुन् । आजदेखि बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर घटाएका छन् । माघ महिनाका लागि वाणिज्य बैंक, विकास बैंक तथा फाइनान्स कम्पनीहरुले मुद्दति निक्षेपको ब्याजदर घटाएका हुन् । आजदेखि वाणिज्य बैंकहरुमा