काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको कम्पनी सचिवको जिम्मेवारी बैंकका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत हरि बहादुर बुढाथोकीलाई दिईएको छ । बैंकको कात्तिक ६ गते बसेको संचालक समितिको बैठकले कात्तिक १५ गते देखि लागू हुने गरी बुढाथोकीलाई कम्पनी सचिवको जिम्मेवारी दिएको जनाएको छ ।