काठमाडौं । राष्ट्रिय स्तरका विकास बैंकहरुले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेका छन् । वित्तीय विवरण अनुसार बैंकहरु नाफामा गिवरावट आएको छ । गत वर्ष १ अर्ब १५ करोड ९१ लाख ४ हजार रुपैयाँ नाफा गरेका बैंकहरुको यस वर्षको सोही अवधिमा भने ३०.०७ प्रतिशतले घटेको