काठमाडौं । ज्योति विकास बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले भोलि (असोज १ गते) देखि लागू हुनेगरी विभिन्न खातामा ब्याजदर बढाएको हो । सार्वजनिक ब्याजदर अनुसार बचत खातामा न्यूनतम ८ प्रतिशतदेखि अधिकतम ९ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ । बैंकको मुद्दति निक्षेपको ब्याज न्यूनतम ११ प्रतिशत देखि अधिकतम