Fianance « Arthapath.com
२० असार २०८२, शुक्रबार

Fianance

बेष्ट फाइनान्सको अनलाईन एकाउन्ट ओपनिङ सेवा शुरु

काठमाडौँ । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले अनलाईन एकाउन्ट ओपनिङ सेवा शुरु गरेको छ । नेपाल राष्ट्र बैकबाट ‘ग’ वर्गको इजाजत प्राप्त यस वित्तीय संस्थाले हिजो अश्विन २५ गते बिहिबारदेखि स्तरोन्नति सहितको यो अनलाईन एकाउन्ट ओपनिङ सेवा सञ्चालनमा ल्याएको हो । देश र विदेशमा रहेका नेपालीहरुलाई खाता खोली बैकिङ कारोवार गर्न