काठमाडौं । जानकी फाइनान्स कम्पनी लिमिटेडको २५ औं वार्षिक साधारण सभा २०७८/११/२२ गते आइतबार हुने भएको छ । सो साधारण सभा बिहान ११ः३० बजे गायत्री कुञ्ज, अतिथी सदन, जानकी चौक जनकपुरधाममा पुनः साधारण सभा हुने शेयरधनी महानुभावहरुलाई सूचना जानकारी गराइएको हो । २०७८ फागुन ७ गते हुने भनिएको सधारण सभा