काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडको २३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । ललितपुरमा सम्पन्न सभाले गत आर्थिक वर्ष २०८०–८१ को वार्षिक प्रतिवेदन परित गरेको छ । हाल संस्थाको कूल निक्षेप ८ अर्ब ३५ करोड रुपैयाँ र कर्जा लगानी ५ अर्ब ८४ करोड रुपैयाँ रहेको छ