काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले आइपीओ बाँडफाँटको तयारि गरी रहेको छ । बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडका अनुसार यो साता प्रिअलटमेन्ट गर्ने जनाएको हो । कम्पनीले प्रिअलटमेन्ट सकिएपछि त्यसको विवरण बोर्डमा बुझाएर बोर्डले तोकिएको मितिमा कम्पनीको शेयर बाँडफाँट हुनेछ । कम्पनीको आइपीओमा अन्तिम दिनसम्म १ अर्ब ७८ करोड ८