लघुवित्त « Arthapath.com
२७ माघ २०७९, शुक्रबार

लघुवित्त

नेरुडे लघुवित्तको साधारण सभा भोलि बस्दैं, यस्ता छन् एजेण्डा

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारण सभा भोलि (माघ २८ गते) का लागि बोलाएको छ । सभा उद्योग संगठन मोरङको सभाहल विराटनगर २ मा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो । सभामा गत आर्थिक वर्षको मुनाफा आफ्ना शेयरधनीहरुलाई २२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका