काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडका तीन जना संचालकको कार्यकाल थप भएको छ । कम्पनीका संचालक समिति अध्यक्ष शान्तीदेवि ढकाल, संचालक नितु शर्मा र संचालक चन्द्रकला न्यौपानेको कार्यकाल थप भएको हो । उनीहरुको कार्यकाल माघ १८ गते समाप्त हुन गइरहेकोले कम्पनीको माघ १८ गते नै बसेको संचालक समितिको बैठकले